poetry

[ विदाइ ]

जाँदै छाै आज, आँखाहरूमा सपनाको सागर सँघारी । दु:ख, पीडा र सङ्रघर्षहरूको गाथा छातीमा भिरी ।। आशा, आकांक्षा र रहरहरूको माला पहिरी । आफन्त, आमाबाबुको माया त्यागी । एउटा सून्दर जीवनको रचना गर्न । अब रित्तो हुनेछन्, ती तिम्रा स्थानहरू । विस्तारै, विस्तारै, विलिन हुने भए तिमीले चालेका कदमहरूको पाइलाका डामहरू ।। सम्झनामा सिमित हुनिभए…… Continue reading [ विदाइ ]

Monologue

चिसो

आज पनि मन चिसो नै छ , उहि दिनहरु फेरि ऊर्लेर आयाे, सधैँकाे रात र विहानी झैँ | फेरि पनि मनमा चिसो पस्याे, टाेलाएर घाेइरिरहेँ तर ऊ आएन | आफना कमि कमजाेरि पहिलाएँ, गलत कहाँ भए, साेँचे तर जानिन मैलेँ | माफि दिएँ अनि बुझेँ जीवन काे बाटाे र माेडहरु| अलझिएँ र अलझाउँने स्रोतहरू ….  …… Continue reading चिसो